अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक
काठमाडौँ । पार्टीभित्र मात्रै होइन बाहिरसमेत चौतर्फी विरोध पछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार कार्यवाहक अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबिच...