जनार्दन शर्माको शंका ! कतै… « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनार्दन शर्माको शंका ! कतै…


८ बैशाख २०७७, सोमबार


काठमाडौँ । पूर्वमाओवादी नेता जनार्दन शर्माले पार्टी फुटाउने विषयमा शङ्का व्यक्त गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरे लगत्तै नेकपामा ल्याएको हलचलसँगै ट्वीट गर्दै नेता शर्माले लेखेका छन् दुई तिहाइ बहुमत आफै सँग हुँदा हुँदै अरू पार्टी फुटाउन किन आवश्यक भयो ? कतै …

Tags :
प्रतिक्रिया दिनुहोस