नेकपा सांसदहरूसँग प्रधानमन्त्री ओलीको छलफल जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपा सांसदहरूसँग प्रधानमन्त्री ओलीको छलफल जारी


१० बैशाख २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का नेकपाका सांसदहरूलाई प्रदेश अनुसार बालुवाटार बोलाएर छलफल गरिरहेका छन् ।

बुधबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीले फरक-फरक समयमा सांसदहरूसँग छलफल थालेका हुन्।

सरकारले दल विभाजनसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले नेकपामा विवाद ल्याएको र बजेट अधिवेशन बोलाउने बेला भएको अवस्थामा प्रधानमन्त्रीले सांसदहरूसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस