प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता
काठमाडौँ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । भेटमा उनीहरुबीच...