केन्द्रीय प्रहरी प्रवक्तामा डिआइजी पोखरेल नियुक्त  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

केन्द्रीय प्रहरी प्रवक्तामा डिआइजी पोखरेल नियुक्त 


९ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नियुक्त भएका छन् । 

सोमबार प्रहरी प्रधान कार्यालयले डिआइजी पोखरेललाई केन्द्रीय प्रवक्तामा नियुक्त गरेको हो ।

यसअघि डिआइजी टेकप्रसाद राई केन्द्रीय प्रवक्ता थिए । राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस