प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता


१० माघ २०७९, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

भेटमा उनीहरुबीच बधाई तथा शुभकामना अदान प्रादन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस