उपसभामुख रानाले लिइन् शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसभामुख रानाले लिइन् शपथ


९ माघ २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सोमबार उपसभामुख राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितमा  प्रतिनिधिसभा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

रानाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस