प्रतिनिधि सभा बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रतिनिधि सभा बैठक बस्दै


१० माघ २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

संसद सचिवालयकाअनुसार बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस