इन्जिनियर व्यवसायी दर्ता गर्नको लागि काउन्सिलले पहिलो पटक लाइसेन्स परीक्षा लिँदै
काठमाडौँ । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको छ । काउन्सिलले आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नको...