व्यवसायी न्यौपानेविरुद्ध ३ करोड बढी बिगो दाबीसहित मुद्दा दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

व्यवसायी न्यौपानेविरुद्ध ३ करोड बढी बिगो दाबीसहित मुद्दा दर्ता


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दर्ता गरेको छ ।

ऊर्जा व्यवसायी न्यौपानेलाई धितोपत्रको भित्री कारोबार गरेको भन्दै बोर्डले मुद्दा दर्ता गरेको हो ।

काठमाडौँ जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस