जुम्लामा आइतबार सार्वजनिक बिदा दिइने  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जुम्लामा आइतबार सार्वजनिक बिदा दिइने 


११ चैत्र २०७९, शनिबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

चैत १२ गते आइतबार जुम्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने भएको हो ।

शुक्रवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जुम्लास्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थाहरूमा मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस