नवनियुक्त आईजीपी कुँवरले लगाए दर्ज्यानी चिन्ह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नवनियुक्त आईजीपी कुँवरले लगाए दर्ज्यानी चिन्ह


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह लगाएका छन्।

कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज आइजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस