अर्थतन्त्रका समस्या र रोजगारीबारे परिसंघ गर्यो श्रममन्त्रीसँग छलफल
काठमाडैँ । नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छलफल गरेको छ । परिसंघले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको हो । मन्त्री भण्डारीलाई...