कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । 

तालिका अनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने कार्यालयले जनाएको छ । 

परीक्षा तालिका :

Tags :
प्रतिक्रिया दिनुहोस