प्रहरी बिट हटाउँदै काठमाडौँ महानगर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रहरी बिट हटाउँदै काठमाडौँ महानगर


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा रहेको प्रहरी बिट हटाउन सुरु गरेको छ ।

महानगरले काठमाडौँको भ्यूटावर नजिक  पुरानो बसपार्कमा रहेको सडकपेटीको प्रहरी बिट हटाउन लागेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरूलाई काठमाडौँ महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रूपमा व्यवस्थापन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस