बरहथवामा युवकमाथि गोली चलाउने वरिष्ठ हवल्दार यादव जिल्ला तानिए
काठमाडौँ। सर्लाहीको बरहथवामा गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् । आन्दोलनकारीले उसैले...