२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदाधिकारीलाई हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित

अ+ अ-

काठमाडौँ । पदाधिकारी माथी हातपात गर्ने नेपाल रेडक्रस सोसाइटी गोरखाका कर्मचारी सुवास घिमिरे निलम्बनमा परेका छन् । रेडक्रस सोसाइटी गोरखाका कोषाध्यक्ष ज्ञानहरी अर्याललाई कार्यालयमै अरु पदाधिकारी अगाडी हातपात गरेपछि रेडक्रस गोरखा शाखा प्रमुख घिमिरेलाई निलम्बन गरिएको हो । 

सभापति यदु बिलास भट्टराईको अध्यक्षतामा शुक्रवार बसेको बैठकले नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा प्रमुख घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।  कर्मचारी सुवास घिमिरेले गत सोमवार कार्यालयमा सभापतिसहित अन्य पदाधिकारीकै अगाडी आफूले भने बमोजिम चेक नकाटेको भन्दै कोषाध्यक्ष अर्यालमाथि हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ । 

केही महिना अघि रेडक्रसको एम्बुलेन्स प्रक्रिया नै पूरा नगरी आफूखुसी कवाडीमा विक्री गरेको र रेडक्रसका कार्यक्रमहरू पनि उनले अपारदर्शी ढङ्गले आफू अनुकूल सञ्चालन गरेको आरोप कर्मचारी घिमिरेमाथि लागेको छ ।