दुई जिल्लाका सिडिओसहित उपसचिव र सहसचिव गरी चार अधिकारीको सरुवा
काठमाडौँ । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा भएको छ । गृह मन्त्रालयले लमजुङ र बाराका प्रजिअलाई गृह मन्त्रालयमा तानेर त्यहाँ नयाँ प्रजिअ खटाएको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई...