प्रधानमन्त्री कार्यालयलाई अख्तियारका १० बुँदा, भन्यो-‘सबै निकायलाई लेखी पठाउनु’
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधिसँग सम्बन्धित वस्तु तथा सेवा खरिद कार्य भ्रष्टाचार संवेदनशील देखिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सजग गराएको छ । आयोगले बिहीबार(आज) विभिन्न १०...