चन्द्रागिरि हिल्सको सीईओ प्रधान नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

 चन्द्रागिरि हिल्सको सीईओ प्रधान नियुक्त


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान नियुक्त भएका छन् ।

सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई सीईओ तथा महाप्रबन्धक नियुक्त गरेको हो । 

उनलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस