सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अनुमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अनुमति


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलसुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक ७ दिन थुनामा राख्ने अनुमति लिएको छ।

एक साता अघि दोस्रो पटक विशेष अदालतबाट लिइएको ७ दिन हिरासतमा राख्ने अनुमतिको म्याद बुधबार सकिएको थियो। त्यसकारण अख्तियारले फेरि एक साताका लागि हिजो याद थपेको हो।

पौडेल द्वयलाई गैर कानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार : सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

सम्बन्धित समाचार : सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले दियो अनुमति

सम्बन्धित समाचार : सुनिल र विकलको हिरासतमा नबस्ने जिकिर

सम्बन्धित समाचार : विकल र सुनिल पौडेल पक्राउ

सम्बन्धित समाचार : अख्तियारको खोजीमा रहेका विकल अवुधावी हुँदै सुटुक्कै भागे अमेरिका 

सम्बन्धित समाचार : सचिव मधु मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित समाचार : मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Tags :
प्रतिक्रिया दिनुहोस