स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले डा. श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस