मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने सात सय ५० जना चालक कारवाहीमा
गण्डकी । पोखरामा गत साउनयता मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने सात सय ५० जना चालक कारवाहीमा परेका छन् । आइतबार मात्र स्वरूप परिवर्तन गरिएका १२ वटा मोटरसाइकलाई नियन्त्रणमा लिइएको...