मधेश, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मधेश, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख सिफारिस


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरूमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको एक मन्त्रीले बताए ।

नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस