गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णय


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ती प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस