गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
काठमाडौँ । माओवादी केन्द्रसँगको गठबन्धन भत्किएपछि नेपाली काँग्रेस यति बेला प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ । प्रतिपक्षमा पुगसँग काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ । मङ्गलवार...