सिँहदरवारमा भानुभक्त जोशीको दोस्रो इन्ट्री, यस्तो रह्यो सामान्यमा स्वागत तथा पदवहाली(फोटो फिचर)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुधवार राति नै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको शपथपछि सिंहदरवारस्थित मन्त्रालयमा आएर पद बहाली गरेका...