उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले गरे पद बहाली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले गरे पद बहाली


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पद बहाली गरेका छन्। सिंहदरवारस्थित उद्योग मन्त्रालयमा पुगेर मन्त्री भण्डारीले पद बहाली गरेका हुन्।

यसअघि पनि भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहिसकेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस