कानुन मन्त्री गिरीले गरे पद बहाली « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कानुन मन्त्री गिरीले गरे पद बहाली


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पद बहाली गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा पुगेर मन्त्री गिरीले पद बहाली गरेका हुन्।

नेकपा एमालेबाट मन्त्री भएका गिरीले संविधान र सङ्घीयता अनुकूल आवश्यक कानुन निर्माणका लागि सिङ्गो मन्त्रालयको टिम केन्द्रित भएर लाग्ने बताएका छन् । 

मुलुकमा असल नीति कसरी दिन सकिन्छ भन्ने कुरा आफ्नो प्राथमिकता रहने मन्त्री गिरीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस