राजस्व अनुसन्धान विभागद्वारा ७९ करोड बिगो र जरिवाना माग दाबीसहित मुद्दा दर्ता
काठमाडौँ । राजस्व अनुसन्धान विभागले ७९ करोड असूलउपरसहित हदैसम्मको कैद सजाय माग गर्दै ८ जना व्यापारीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले सोमबार उच्च अदालत बुटवल र पाटनमा भन्सार...