पूर्वसभामुख महरालाई चार दिन हिरासतमा राख्न अनुमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वसभामुख महरालाई चार दिन हिरासतमा राख्न अनुमति


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको बताइएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले ७ दिनेको म्याद थप गर्न सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस