राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त


५ चैत्र २०८०, सोमबार


राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ ।

केन्द्रीय बैंककै एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्ती गरिएको स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंक मानव संशाधन विभागले उनलाई बर्खास्ती गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस