नेविसंघद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेविसंघद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

उनीहरूले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस