अहंकार हटाएर विनम्र बन्न कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहंकार हटाएर विनम्र बन्न निर्देशन दिएका छन् । बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष...