सरकारले सुरक्षाको सुनिश्चितता दिन सकेनको प्रतिपक्षी दलको आरोप
काठमाडौँ । प्रतिपक्षी दलहरुले मुलुकमा संविधानले प्रदत्त गरेको अधिकारअनुसार हिँडडुल तथा भेला, आमसभा गर्न सुरक्षाको सुनिश्चिता दिन नसकेको भनी सरकारको आलोचना गरेका छन् । व्यवस्थापिका–संसद्को मंगलवारको बैठकमा समय माग गरी...