Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रकाश अर्याल प्रहरी महानिरीक्षकमा बढुवा


प्रशासन विशेष ब्युरो

२८ चैत्र २०७३, सोमबार


काठमाडौं । सरकारले डीआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक(आइजीपी) मा बढुवा गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनिवार्य अवकास पाएपछि रिक्त महानिरीक्षकमा सरकारले फागुन १ गते जयबहादुर चन्दलाई आइजिपी बनाएको थियो । तर वरिष्ठता मिचेर प्रहरी महानिरीक्षक बनाएको भन्दै अर्को डिआइजी नवराज सिलवालले सवोच्च अदालतमा रिट हालेपछि सर्वोच्चले सरकारलाइ कार्यक्षमता मुल्याँकनका आधारमा प्रहरी महानिरीक्षक बनाउन सरकारका नाममा आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस