धनगढी । आगामी बैसाख ९ गतेसम्म चल्ने सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेट डिपीएल आजदेखि शुरु भएको छ ।
नेपाली क्रिकेट व्यवसायीकरणको कोशेढुङ्गा सावित भएको डिपीएल प्रतियोगीताको पहिलो दिन आज राष्ट्रिय टोली र धनगढी ११ बीच च्यारिटी म्याचबाट खेलको शुरुवात भएको छ ।
भोलीबाट औपचारिक खेल शुरु हुने डिपीएलको पहिलो दिनका ९ तस्विर ।
Photo : Kaushal Adhikari