तस्विरमा डिपीएल « प्रशासन
prasaLogo
२७ चैत्र २०७३, आईतवार

तस्विरमा डिपीएल


प्रकाशित मिति : 9 April, 2017 9:26 pm

धनगढी । आगामी बैसाख ९ गतेसम्म चल्ने सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेट डिपीएल आजदेखि शुरु भएको छ ।

नेपाली क्रिकेट व्यवसायीकरणको कोशेढुङ्गा सावित भएको डिपीएल प्रतियोगीताको पहिलो दिन आज राष्ट्रिय टोली र धनगढी ११ बीच च्यारिटी म्याचबाट खेलको शुरुवात भएको छ ।

भोलीबाट औपचारिक खेल शुरु हुने डिपीएलको पहिलो दिनका ९ तस्विर ।

Photo : Kaushal Adhikari

 

 

र यो पनि,

इतिहासको रचना यिनै सुवास र युवाहरुको पौरखमा कुँदिदै छ, चम्किदैछ निरन्तर निरन्तर….

प्रतिक्रिया दिनुहोस