बैङ्कहरूले अत्यावश्यक ५ वटा सेवा मात्रै दिने
काठमाडौँ । निषेधाज्ञाको अवधिमा पनि उपत्यकाका बैङ्कहरूमा सर्वसाधारणको भीड बढ्न थालेपछि बैङ्कहरूले अत्यावश्यक ५ वटा सेवा मात्रै दिने भएका छन्। नेपाल बैंकर्स एसोसिएसनको बैठकले खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी...