प्रधानमन्त्रीका लागि दाबी पेस नभएको राष्ट्रपति कार्यालयद्वारा जानकारी
काठमाडौँ । राष्ट्रपति कार्यालयले नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेस गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेस हुन नआएको जनाएको छ । बिहीबार(आज) साँझ...