कोरोना माहामारीकाबीच तानियो रातो मच्छिन्द्रनाथको रथ
ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्याएका छन् । हरेक वर्ष रथारोहणको...