ललितपुर महानगरपालिकामा भेरोसेलको दोस्रो डोज खोप आजदेखि
काठमाडौँ । ललितपुर महानगरपालिकामा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ । महानगरपालिकाभित्र २९ वटा खोपकेन्द्र तोकिएकामा आफूलाई पायक पर्ने केन्द्रमा गएर १३ गतेसम्म खोप लगाउन महानगरपालिकाले...