मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत हो: आयोग « प्रशासन
prasaLogo
५ जेष्ठ २०७८, बुधबार

मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत हो: आयोग


प्रकाशित मिति : 19 May, 2021 2:57 pm

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार रामबहादुर थापा (बादल)को पक्षमा विज्ञप्ति निकालेर मत मागेको दिन आयोगले यस विषयमा चासो देखाएको हो ।

वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस