शीतल निवासमा ओली भित्र, विपक्षी बाहिर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्रीको दाबीसहित राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । विपक्षी दलहरू काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दाबीसहित शीतल निवास पुग्नुअघि नै ओली पुगिसकेका...