शीतल निवासमा ओली भित्र, विपक्षी बाहिर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शीतल निवासमा ओली भित्र, विपक्षी बाहिर


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्रीको दाबीसहित राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

विपक्षी दलहरू काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दाबीसहित शीतल निवास पुग्नुअघि नै ओली पुगिसकेका थिए ।

प्रधानमन्त्रीमा ओलीले पनि दाबी गरेका छन् । उनी एमालेका १२१ र जसपाका १७ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेका हुन्। यसअघि बालुवाटारमा पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दाबी पेस गर्ने बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस