प्रधानमन्त्री नियुक्तिका लागि देउवाको दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री नियुक्तिका लागि देउवाको दाबी


७ जेष्ठ २०७८, शुक्रबार


 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।  देउवाको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न शुक्रवार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

काँग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल समूह र जसपाको सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी रहेको छ ।

अहिले काँग्रेस संसदीय दलको कार्यालयमा चार पक्षका शीर्ष नेताहरुको छलफल चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस