निषेधाज्ञामा खाद्यले अत्यावश्यक खाद्यवस्तु निःशुल्क घरमै घरमै पुर्याई दिने
काठमाडौँ । स्थानीय प्रशासनले निषेधाज्ञालाई प्रभावकारी बनाउने क्रममा किराना पसल, डिपार्टमेन्ट स्टोरलगायत बन्द रहँदा आवश्यक पर्ने दाल, चामल, नुन, तेल जस्ता अत्यावश्यकीय खाद्य वस्तुको अभाव हुन नदिन खाद्य व्यवस्था तथा...