संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछः देउवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछः देउवा


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा रहेको उल्लेख गरेका छन् ।

देउवाले आज एक विज्ञप्ति जारी गर्दै, ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ,’ भनेका हुन् ।

देउवाले सरकारी संयन्त्रको दुरूपयोग नगर्नसमेत चेतावनी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस