संसद् विघटनसम्बन्धी १९ रिट प्रधानन्यायाधीशको इजलासमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसद् विघटनसम्बन्धी १९ रिट प्रधानन्यायाधीशको इजलासमा


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । संसद् विघटनसम्बन्धमा परेका १९ रिट आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा परेको छ ।

राणाले बिहीबार १९ रिटको सुनुवाइ गर्दै छन्। राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस