शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच छलफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच छलफल


१२ जेष्ठ २०७८, बुधबार


शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ६ बजेदेखि साढे ८ बजेसम्म छलफल भएको स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस