एमालेले सोध्यो सुदूरपश्चिमका ३ मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेले सोध्यो सुदूरपश्चिमका ३ मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण


१३ जेष्ठ २०७८, बिहिबार


धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

आज प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस